Home Page Slider Why Shining Star Nepal लोकसेवा तयारी कक्षाहरु

Message from Chairman

Dear All, I take immense pride and delight to address every prospective individual who aspires to be connected with the Shining Star team with a mutual understanding to hit the target. Rome was not built in a day, neither was Shining Star. The foundation of Shining Star is based on the integrity and solidarity of like-minded scholars who have been entrusted with the hope and trust of students, guardians, parents, and well-wishers since 2010. I personally believe that every student is valued and treasured here at our institute. As a result, our institution today has been transformed into a model of a peaceful learning center. Looking forward to being entrusted in what we do.

Arjun Acharya, Chairman


More Information

Blog

Blogs about Lok Sewa and General Knowledge

अमिन (AMIN) पर्श्नाेत्तर भाग - २२

28 Feb 2020  29 सर्भे समुह /अ मिन

AMIN Model Question- Answer

Read More

संविधान सम्वन्धि सामान्य ज्ञान Part- 2

28 Feb 2020  72 नायब सुब्बा / खरिदार

Constitution Question Answer

Read More

ना सु बिशेष- समसामयीक जानकारी

28 Feb 2020  88 नायब सुब्बा / खरिदार

ना सु बिशेषा समसामयीक जानकारीहरु Collection

Read More

Counter Title

counter salogan

Department

3+

Teacher

10+

Student

2000+

Books

20+

Notice

notice salogan

सह–सचिव वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा)

Date: 28-Feb-2020

सह–सचिव वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा)

शाखा अधिकृत वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा)

Date: 28-Feb-2020

शाखा अधिकृत वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा)

उपसचिव वा सो सरह (खुला तथा समावेशी) पदको स्वीकृत नामावली र परीक्षाा केन्द्र

Date: 28-Feb-2020

२०७४/११/९ - २०७४/११/२८ गते हुने उपसचिव वा सो सरह (खुला तथा समावेशी) पदको स्वीकृत नामावली र परीक्षाा केन्द्र ।

रामचन्द्र गौतम
डा.दिबाकर बशिष्ठ
Harikrishna Sodari

रामचन्द्र गौतम

बिद्यार्थि
N/A

म सार्बजनिक सेवामा खरिदार भएपछि साखा अधिकृतको लागि राम्रो Institute को खोजिमा थिए । यहाँको शिक्षकहरु, कक्षाकोठा तथा ब्यवस्थापकीय पक्ष लगायतका बिषयहरु अवलोकन गर्दा Shining Star नै उपयुक्त लाग्यो । नयाँ बानेश्वर चोकमा संखमुलतर्फ नजिकै, जहाँसुकैबाट आउँदापनि मोटरगाडिहरुको पायक पर्ने र टाढा टाढा देखी बिद्यार्थिहरु आउनेयस संस्थाको शैक्षिक वातावरण शिक्षकहरुको बिषयगत शिक्षण शैली, नियमित परिक्षा, पृष्ठपोषण तथा अन्य आधारभुत पक्षले यहाँको सिको सिकाउने माहोल ठीक छ । यस Shining Star को साथ पाएकोमा म अत्यन्तै खुसि र सन्तुष्ट छु । तपाइहरु पनि एक पटक आएर बिचार गर्ने की !!

डा.दिबाकर बशिष्ठ

वैंक तथा वित्तिय संस्था संवन्धि विज्ञ
एम वि ए , एप पि ए, एम ए अर्थशास्त्र र विधावारिधी

I would like to thank Shining Star Institute for giving me an opportunity as a trainer and teacher for 19years valuable of RBBL as well as a Public Service Commission related exam. All candidates are always welcome to pursue your career at this institute because here in creating an opportunity to success the exam at least. साइनिङ स्टार इन्स्टिच्युटमा दक्ष र योग्य एवं ब्यवसाहिक प्रशिक्षक द्वारा बिभिन्न सस्थान तथा लोकसेवा आयोगका परिक्षा तयारी कक्षा संचालन भएको हुदा परिक्षार्थिमा बढि सफलता हुने सम्भावना देखेको छु ।

Harikrishna Sodari

Section Officer
Government of Nepal

आजको समाज एक प्रतिस्पर्धात्मक दुनीयाको विकसित समाज हो । आज हरेक कुराको प्राप्ति सहजै पाउन मुस्किल हुन्छ । नेपालको सन्दर्भमा सबैभन्दा प्रतिस्पर्धात्मक क्षेत्र भनेको हजारौहरुको भिडबाट आफूलाई अग्रपङ्तिमा ल्याई राष्ट्रको सेवा गर्ने अवशर प्रदान गर्ने नीजामति सेवा नै हो । निजामति सेवामा सेवा गर्न पाउनु हरेकको लागि एउटा चाहना हुने गर्दछ । प्रतिस्पर्धात्मक दुनियामा आफूलाई अब्बल सावित गर्नको लागि अरुभन्दा फरक र स्मार्ट शैलि अपनाउनु पर्ने हुन्छ । फरकपनको सुसंगठीत प्रस्तुतिनै प्रतिस्पर्धाको पर्यायवाची हो । लोकसेवाको तयारी गरेर बस्नेहरु सवैको लागि आफूले नजानेका विषयबस्तुहरुलाई नहिच्किचाई आफ्नो शिक्षकसँग राख्न पाउने अवशर विरलैले पाउने गर्दछ । आफूअनुकुलको समयमा, आफूले सिक्न चाहेको विषयवस्तुमा नजानेसम्म सिकिराख्न पाउने अवशर साइनिङ स्टारमा प्राप्त गर्न सकिन्छ । हप्ताको अन्तमा आफूले सिकेका कुराहरुलाई परिक्षाको माध्यामबाट हुने मुल्यांकनले लोकसेवा तयारी गर्नेहरुलाई प्रतिस्पर्धा त गराउछ नै यसको अलवा परिक्षामा आफूले नजानेकारनबुझेका सवालको पृष्ठपोषण प्राप्त गर्ने समेतको व्यवस्था यस इन्स्टिच्युटबाट गरिन्छ । काठ्माण्डौको केन्द्रमा रहेको यस इन्स्टिच्युटले सिकाईको स्रोतको रुपमा रहने शिक्षकलाई विद्यार्थीहरुको सहज पहुँचमा रहने व्यवस्था गरेको हुँदा आफूले नजानेका विषयहरुको ज्ञान सहज र सरल तरिकाबाट प्राप्त गर्न सकिन्छ । फलस्वरुप प्रतिस्पर्धात्मक क्षमता अभिवृद्दि भई जो कोहिलाई अब्बल सावित गराउछ ।

Events

Events happening from Shining Stars

Lok Sewa Interaction Program

12:00 Sankhamul

Lok Sewa Interaction Program

More Info