About Us

प्रिय सम्पुर्ण बिद्यार्थि एवं पाठकबृन्द ज्युहरु । लोकसेवा आयोग अन्तर्गतको बिभिन्न सेवाहरुमा सजिलैसँग सफल हुनका लागी हामिले नयाँ प्रणाली (Smart System) को बिकास गरेका छौं । आजको पूर्ण प्रतिस्पर्धामा सफल हुनको लागी त्यही कामलाई अलग ढंगले गर्नु पर्दछ भन्ने मान्यता का साथ हामी अगड़ी बढेका छौ।

आज देशै भरी लोकसेवा तयारी संस्थाहरु खुलिरहेका छन् तर बिद्यार्थिहरुको सफल परिणाम पूर्ण रुपमा गुणात्मक ढंगले बढ्न सकेको देखिदैन । त्यसकारण हामीले सामान्य फि (Fee) निर्धारण गरी उच्च गुणस्तरीय एवं प्रयोगात्मक शिक्षण विधी अवलम्वन गरेका छौं । 

हामी चाहन्छौं यस्तो गुणस्तरीय एवं बैज्ञानिक प्रयोगात्मक शिक्षण विधी हरेक नेपालीले समान रुपमा नेपालको संबिधानत उपयोग गर्न पाउँनुपर्दछ भन्ने मान्यताका साथ हामीले प्रत्येक बिद्यार्थीहरुको घर घरमानै इन्टरनेटका माध्यमद्वारा Live Class / Online Class अन्तर्गत सामुहिक प्रतिस्पर्धा गराई क्षमता बिकास गराउँने लक्ष्यका साथ हामी अगाडि बढेका छौं ।

हामीले 100% Result प्राप्त गर्न का लागी Achiever/ Winner Package इन्टरनेटका माध्यमबाट Mobile मा नै Live Class को ब्यवस्था गरेका छौ ।

मुख्य गरेर हामीले यस संस्थाद्वारा ख्याति प्राप्त निजामती क्षेत्र वा सम्बन्धित बिषय विज्ञ गुरुहरु, पूर्व मुख्य सचिव देखी, सचिव, सहसचिव, उपसचिव र कार्यरत मार्केटका अनुभवी Young अफिसर जस्ता लब्ध प्रतिष्ठित गुरुहरुद्वारा अध्ययन अध्यापनको ब्यवस्था गरेका छौ ।

यदि हजुरहरु पक्कै 100%  ग्यारेन्टीकासाथ लोकसेवामा एकैपटकमा जागिरे बन्न चाहनुहुन्छ भने एकपटक हामीसँग सहभागी बनौं ।

सफल जागिरे बन्न चाहनेहरुलाई फरक System बाट प्रत्येक बिद्यार्थिको क्षमता र खुलेको कोटा अनुसार हाम्रा बिद्यार्थीहरुको नाम पर्यो कि परेन पुरा बिवरण ग्यारेन्टीका साथ दिनेछौं । कोटामा नाम नपरेमा त्यस्ता बिद्यार्थीहरुलाई फेरि एकपटक निःशुल्क मौका दिनेछौ र सफल बनाउँनेछौं ।।

#हाम्रा_बिशेषताहरुः
★प्रत्येक दिन बहुबैकल्पीक प्रश्नको परिक्षा गराइने।
★कमजोर बिद्यार्थिहरुलाई अतिरिक्त class मा निःशुल्क भर्ना गराईने।
★दैनिक नमूना परिक्षा, Feedback  र  Notebook को ब्यवस्था।
★सम्पूर्ण Book set हरु बिशेष छुटमा सबै ठाउँमा उपलब्ध गराईन्छ।
★प्रत्येक Topics मा नेपालकै लब्ध प्रतिष्ठित पूर्ब मुख्य सचिब देखी हाल कार्यरत सचिब, सह/ उप सचिब साथै बजारमा पढाईरहनु भएका बिद्यार्थिहरुका मनपर्ने गुरुहरुद्वारा अध्ययन अध्यापनको ब्यवस्था गरिएको छ।
★बिशेष गरेर बिषयगत वा लेखनसिप अन्तर्गत शब्दचयन, प्रकृया, प्रस्तुतिकरण र पृष्ठपोषणका लागी लोकसेवा आयोगले लिईने परिक्षाको विधिका आधारमा परिक्षा गराइने र सोहि बमोजिम प्राप्तांक र Feedback को पूर्ण ब्यवस्था छ।
★Live Class मा समुहगत र ब्यक्तिगत दुबै रुपमा परिक्षा र Feedback को ब्यवस्था छ।
★समुह-समुहहरुमा पनि पूर्ण प्रतिस्पर्धात्मक परिक्षाको ब्यवस्था समेत छ । 
★प्रत्येक शनिबार बिहान ७ बजे, २ बजे र ५ बजे बिषयगत परिक्षा गराईन्छ, 
★साप्ताहिक पूर्ण प्रतिस्पर्धात्मक परिक्षा (Perfect Competition Exam) मा Top 10  हुने Students लाई बिशेष पुरस्कारको ब्यवस्था छ।
★आँफु बाहेक तीन जना बिद्यार्थिहरुलाई भर्ना गराउँने बिद्यार्थिहरुलाई निःशुल्क भर्नाको ब्यवस्था छ।
★हामीले २४सैं घण्टा बिद्यार्थिहरुलाई बिभिन्न प्रकारका अतिरीक्त सेवाहरु उपलब्ध गराउँनेछौ।
★समयअनुसार हाम्रा सेवा तथा सुबिधाहरु Upgrade गरिँदै लगिनेछ।
★ Live Class भरपर्दो, विश्वासिलो र Offline Class भन्दा परिस्कृत Class हुनेछ।
★बिद्यार्थिहरुको सम्पूर्ण इच्छा, आकांक्षा एवं अभिलासाहरु पूर्ण सम्बोधन गरिनेछ।

★नेपाल सरकारबाट पूर्ण मान्यताका साथ बिगत सात बर्ष देखी निरन्तर लोकसेवा तयारी कक्षा चलाईरहेका छौं। 
★बिद्यार्थिहरुको माझमा Perfect Competition Exam गराइन्छ ।
★प्रत्येक शनिबार Rs.100 Fee लिएर  External  बिद्यार्थिहरुलाई पनि पूर्ण प्रतिस्पर्धात्मक परिक्षाको ब्यवस्था छ ।
★कमजोर बिद्यार्थिहरुलाई अतिरिक्त Class को पनि ब्यवस्था छ ।
★Competitive Exam  मा बिजेतालाई बिशेष पुरस्कारको ब्यवस्था छ ।
★लेखनसिप (Subjective) अन्तर्गत बिशेष गरेर शव्दचयन, प्रकृया, प्रस्तुतिकरण र पृष्ठपोषण संबंधी विशेष कक्षाको ब्यवस्था छ ।
★सुरक्षा क्षेत्रको लागी लिखित, Physical, मेडिकल र Books Set तथा Physical Dress को व्यबस्था ।

About Us

Stat

Stat

No post found.

Teachers

Teachers

No post found.