#लोकसेवा_तयारी_कक्षाहरु

#लोकसेवा_तयारी_कक्षाहरु

10 Aug 2019  765 समाचार

#लोकसेवा_तयारी_कक्षाहरु!!!!!
काठमाडौ,नयाँ बानेश्वर, शंखमुल जानेबाटो जनता बैंकको ठिक अगाडि
01-4783030, 9851157075, 9840750740, 9808526685
-------------------------------------------
#नया_कक्षा :- हरेक हप्ताको #आइतबार /बुधवार
#अन्तरक्रिया_कक्षा :- हरेक शानिवार बिहान 7:00 बजे

#कृषि_बिकास_बैंक
तह:- चौथो/ पाँचौ (प्रशासन/ लेखा)
गत अघिल्लो वर्ष 15 उत्कृष्ट सहित 35 जना जागीरे बनाउन सफल।।।

#नेपाल_बिधुत_प्राधिकरण
तह:- 4th/ 5th ( प्रशासन / लेखा)
● प्राविधिक समूह (इलेट्रिकल)
तह:- 3rd, 4th र 5th
नोट:- सेवा भित्रका उत्कृष्ट गुरुहरु एवं Book writer बि●एन● सर लगाएतको team बाट अध्ययन/ अध्यापनको व्यवस्था गरिएको छ।

#लोकसेवा_आयोग (संघ)
● #शाखा_अधिकृत
1st, 2nd & 3rd paper
गत बर्ष उत्कृष्ट 7 सहित 29 जनालाई जागीरे बनाउन सफल।

● #ना_सु / #खरीदार (सबै पत्र)
गत बर्ष उत्कृष्ट 13 सहित ४६ जनालाई जागीरे बनाउन सफल। खरीदार मा 71 जनालाई जागीरे बनाउन सफल।

#इंस्पेक्टर_अ_स_ई_अधिकृत_क्याडेट
नेपालकै उत्कृष्ट सुरक्षा सम्बन्धी तयारी सस्थामा एक पटक अवश्यपनी visit गरौ आफ्नो लक्ष्यलाई शानदार रूप मा प्राप्त गरौ।

#विशेषताहरु.....
◆ हरेक दिन Objective question को exam गराइने।
◆कमजोर विद्यार्थी हरुलाई अतिरिक्त Class को व्यवस्था।
◆100% सफलताका लागी Shining Star मा तयारी Calss लाई बिभिन्न package मा वर्गीकरण गरिएको छ।
◆Achiever or winner package planning .
◆Diploma or Medium package planning
◆Normal or Ordinary package planning.

नोट:- Package अनुसार सेवा सुविधाहरु फरक फरक छन।

#विशेष_जानकारी :- यहाँ लोकसेवा आयोग अंतर्गतका नेपालकै Top विषय विज्ञ हाल कार्यरत गुरुहरु द्वारा अध्ययन अध्यापनको व्यवस्था गरिएको छ।

★Success Training or Mind-Tech सम्वन्धि अतिरिक्त Training को व्यवस्था।
◆ सम्पूर्ण Book set नि:शुल्क।
◆हप्तामा 7 दिन नै आयोगको system र विधिको आधारमा Exam र Feedback.
◆विशेष गरेर Subjective मा लेखनशिप, पृष्ठपोषण र अभ्यासको लागी विज्ञ गुरुहरुको व्यबस्था।
◆हरेक Topic मा फरक फरक सवन्धित विषयका विज्ञ गुरुहरुको व्यवस्था छ।
◆प्रत्येक शानिवार बिहान 7 बजे विषयगत परीक्षा 
◆असहज परिस्थितीका लागी Mobile home service को व्यवस्था।
◆साप्ताहिक Competition-Exam र Rewards को व्यवस्था छ।
◆ Package अनुसार Specific commando Express or Refreshment class को व्यवस्था छ।
◆ लोकसेवा आयोगका विद्यार्थीहरु लाई आयोगका Exam को लागी SMART System को पनि व्यवस्था छ।

●विगत वर्षहरुमा ईस्पेक्टर /अ.स. ई/ अधिकृत क्याडेट मा उत्कृष्ट सहित अधिक मात्रमा सफल प्राप्त गरी नेपाल सरकार द्वारा सम्मानित संस्था।
●अधिकृत क्याडेटको लगी विषेष G.T.O / T.O/I.O र B.C ग्यारेन्टीकासाथ गराइन्छ।

●सुरक्षा क्षेत्रमा प्रत्येक वर्ष सफल गरेका हाम्रा विद्यार्थीहरुको रिपोर्ट यस प्रकार प्रस्तुत गरेका छौ।

बर्ष---इन्स्पेक्टर--अ.स.ई--क्याडेट
070 15 110 11
071 12 105 9
072 17 95 13
073 21 150 14
074 23 115 13
075 31 156 23

नोट:- अंतराष्ट्रीय विशेष Trainer हरु द्वारा बिभिन्न प्रकारको सफलताकोतालीम हरु:- व्यक्तिगत विकास, नेतृत्व कलाको विकास, योजना र लक्ष्य निर्धारण सम्बन्धी, Memory Power बढाउन का लागी गरिने Mind-Tech Training को व्यवस्था छ।