विश्व भोकमरी सूचकांक 2019

विश्व भोकमरी सूचकांक 2019

महत्वपूर्ण समसामयिक

विश्व भोकमरी सूचकांक 2019
- नेपाल : 73 औ
- नेपालको स्कोर : 20.8
- सूचकांक मा पहिलो : उरुग्वे, युक्रेन लगाएतका 17 मुलुक
- अन्तिम : सेन्ट्रल अफ्रिकन रिपब्लिक
- जम्मा 117 देश मध्य बाट
- भारत : 102
- पाकिस्तान ९४ मा,
- बंगलादेश ८८
- श्रीलंका ६६ औं
- भुटान यो सुचिमा समावेश छैन
- Welthungerhilfe र Concern Worldwide ले तयार गरेको प्रतिबेदन

- नेपालकी बोनिता शर्मा सन् २०१९ को शक्तिशाली १०० महिलाको सूचीमा परेकी छन् ।
- बीबीसीले तयार पारेको यसवर्षको शक्तिशाली महिलाको सूचिमा २७ वर्षीय शर्मा पर्न सफल भएकी हुन् ।
- उनी पोषण सुधार अभियन्ता हुन् ।