राष्ट्रिय_आविष्कार_केन्द्र_स्थापना

राष्ट्रिय_आविष्कार_केन्द्र_स्थापना

राष्ट्रिय_आविष्कार_केन्द्र_स्थापना
____________________________________________
- वि.स. २०७६ कात्तिक १ गते उद्घाटन गरिएको
- महावीर पुनको नेतृत्वमा
-काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको
-झण्डै ८ करोडकाे लगानीमा केन्द्र स्थापना गरिएको हो l

@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

1) ICC ले नेपाली क्रीकेट को निलम्बन फुकुवा कहिले गरेको हो?
= सन 2019 अक्टोबर 14(2076 असोज 27)

*नोट
- फुकुवाको पछिल्लो दिन अथार्त सन 2019 अक्टोबर 15 मा पारस खड्काले नेपाली राष्ट्रिय क्रीकेट टोलिको  कप्तान पदबाट राजिनामा दिएका हुन ।

2) नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक कहिले भएको थियो?
= बि.स. 2076 भदौ 9 गते

3) विश्व भोकमरी सूचकांक-2019 मा नेपालको स्थान कति औ हो?
=73 औ
*नोट
= 117 राष्ट्र मध्ये 20.8 अन्कका साथ 73 औ स्थानमा रहेको

4) नेपाल र अस्ट्रेलिया बिच हवाइ सम्झौता कहिले भयो?
= सन 2019 सेप्टेम्बर 30 मा

*नोट
= अस्ट्रेलिया नेपालसङग हवाई सम्झौता गर्ने 40 औ राष्ट्र हो ।

5)लिगलिगे राजा-2076 को बने?
= अनिष लुइँटेल

6)मेयर रोजगार कार्यक्रम संचालन गर्ने नगरपालिका कुन हो?
= चन्दननाथ नगरपालिका जुम्ला