जेठ– १५ (नेपालको बजेटका संक्षिप्त बिसेशता)

जेठ– १५ (नेपालको बजेटका संक्षिप्त बिसेशता)

➡जम्मा बजेट .१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

➡️चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख

➡️पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख

➡️वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख

➡️राजस्व– ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख

➡️सहकारीलाई धेरै ब्याज लिन बन्देज, मर्जरमा जानुपर्ने, कर्जाको बीमा गर्नुपर्ने

➡️ समग्र आर्थिक वृद्धिदर 7 % हुने अनुमान

 

➡️प्रदेश स्तरको आर्थिक वृद्धिदर 6%  हुने अनुमान

 

➡️4.5%  मुद्रास्फीतिदर हुने

 

➡️ प्रतिब्याक्ती आय 1347 अमेरिकी डलर हुने

 

➡️कर्मचारीका तलब पिरामिड वृद्धि तल्लो तहका २०५, माथिल्लो तहमा १८५

➡️१ हजार बढ्यो वृद्धभत्ता, अब मासिक ३ हजार

 

➡️गैर आवासीय नेपालीलाई दोस्रो बजारमा पनि लगानीरकारोबार गर्न दिने

➡️सांसद्लाई ६ करोड

➡️पाल्पा र उदयपुर मा राडर उपकरण जडान गरिने सुर्खेतको उक्त राडर उपकरणलाई थप मजबुद बनाउने

 

➡️बायोग्याँस उत्पादन गर्ने । एलपी ग्याँसको खपत कम गर्ने

किसानका लागि कल सेन्टर बनाउने

स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब

 

➡️गर्भदेखि मृत्युसम्मको सामाजिक सुरक्षा सरकारले लिने

दलित, कर्णाली, तराई मधेश, गरिब बालबालिकालाई बाल संरक्षण अभियानमा १ अर्ब ६४ करोड

 

➡️सामाजिक सुरक्षामा स् ६४ अर्ब ५० करोड रुपैयाँ

 

➡️प्रधानमन्त्री कृषि परियोजनामा ८ अर्ब १० करोड विनिय

 

➡️तराई मधेशमा सौर्य उर्जामा आधारित भूमिगत सिँचाइ सुरु गर्ने । समृद्ध तराई मधेश सिँचाइका लागि ९६ करोड

सुनकोसी डाइभर्सनमा २ अर्ब

 

➡️आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउने

भूमि ऐन ल्याउने ।

 

➡️भूमीलाई वर्गिकरण गर्दै

महाभारत क्षेत्रमा शितल आवास विकास गरिने

 

➡️चोभारमा अन्तर्राष्ट्रिय प्रर्दशनि स्थलसहितको सुख्खा बन्दरगाह निर्माण सुरु गरिने

 

➡️कृषि उत्पादनमा आयातमा एन्टि डम्पीगं शुल्क लगाईने

पेट्रेलियम पाईपलाइनको काम यसै वर्ष सकिने

 

➡️नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिई चीनको वन्दरगाहमार्फत तेस्रोमुलुकसँगको व्यापार सुरु गरिने

 

➡️एक हजार मेगावाट क्षमता जलविद्युत् राष्ट्रिय प्रसारणमा जोडिने

 

➡️पूर्व(पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड

बीपी राजमार्गमा ९६ करोड

 

➡️मध्यपहाडी लोकमार्ग ४०० किमि कालोपत्र गर्न १२ अर्ब

तिनकुने(कोटेश्वर(धुलिखेल(सूर्यविनायकमा सुरुङ मार्ग

 

➡️आगामी वर्ष २ सय पुल बनाइने

पेट्रोल र डिजेलमा एक रुपैयाँ थप शुल्क लिइने

 

➡️काँकडभित्ताबाट विद्युतीय रेल बनाउन सुरु गर्ने

 

➡️भारत र चीनको रेल दुई वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन गरिने

 

➡️काठमाडौं लगायतका सहरमा मेट्रो मानो रेल बनाउने, मोनो रेल, मेट्रो रेलका लागि ७ अर्ब ७० करोड

 

➡️नारायणी र कोशीमा पानी जाहाज चलाइने

 

➡️प्रदेशका सहर र काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याइने

 

➡️काठमाडौंमा ३ हजार व्यक्ति अटाउने हल निर्माण गरिने

सबै प्रदेशमा २ हजार व्यक्ति अटाउने हल निर्माण गर्ने

 

➡️➡️पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब

 

➡️धरहरा आगामी दुइ वर्षभित्र निर्माण गरिने, १ अर्ब बजेट विनियोजन

 

➡️त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने

 

➡️सरकारी विज्ञापनको रकममा १५ प्रतिशतले वृद्धि 

➡️डिजिटल नेपाल बनाईने

 

➡️बिमा कम्पनीलाइ पनि मर्जरमा लगिने

➡️नसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने

➡️एक्सन रुमबाट विकास आयोजना प्रत्यक्ष अवलोकन गरिने

➡️भिसा सेवा अनलाई बनाईने

➡️दुइ वर्षभित्र एक नेपालीले एक परिचय पत्रमात्रै बोके हुने