जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी - माथिल्लो त्रिशुली-१’

जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी - माथिल्लो त्रिशुली-१’

जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी
⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒⇒
-  ‘माथिल्लो त्रिशुली-१’ मा
-   २ सय १६ मेगावाट उत्पादन क्षमताको
-   ४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर
-    कोरियाली कम्पनी ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूइडिसी)ले विश्व बैंकसहित ९ अन्तर्राष्ट्रिय वित्तीय संस्था लगानी साझेदारसंग वि.स
   २०७६ कार्तिक १५ मा उक्त लगानीका लागि सम्झौता गरेको छ
-   ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको    -   उक्त आयोजनामा ४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर ऋण र बाँकी लगानी एनडब्लूइडिसीको स्वपूँजी रहने
-   सन् २०२४ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको  l