२०७६ साल खरिदार लाई सोधिएका GK प्रश्नोत्तरहरु :-

२०७६ साल खरिदार लाई सोधिएका GK प्रश्नोत्तरहरु :-

२०७६ साल खरिदार लाई सोधिएका GK प्रश्नोत्तरहरु :-
******************************************************************************************************
१) दिगो बिकासका १७ वटा लक्ष्य मध्य ५ औ लक्ष्य कुन हो??
⇨Gender equally (लैङ्गिक समानता)
२) कुन रक्त समुहको ब्यक्तिलाई बिस्वब्यापी रक्तदाता भनिन्छ ??
⇨O Group
३) जलवायु परिवर्तनको प्रभाव कम गर्नको लागि बिस्वको ध्यानाकर्षण गर्न पानी मुनि मन्त्रीपरिषदको बैठक गर्ने रास्त कुन हो ??
⇨माल्दिभ्स
४) क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो रास्टिय निकुञ्ज कुन हो ??
⇨मकालु-बरुण, १५०० बर्ग किमि (दिइएका मध्य)
५) नेपालमा हाल कायम रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिका को संख्या तलका मध्य कुन ५) नेपालमा हाल कायम रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिका को संख्या तलका मध्य कुन ठिक हो ??
⇨६, ११, २७६, ४६०

६) तलका समूह बिछ जोडा मिलाई सहि कोड छान्नुहोस ??
जातजाती जनसंख्या %
a) क्षेत्री १) ४.४
b) मगर २) १६.६
c) थारु ३) ७.१२
d) मुसलमान ४) ६.५६
⇨a२ b३ c४ d१
७) कर्नर किक भन्ने शब्द कुन खेलमा प्रयोग हुन्छ ??
⇨फुटबल
८) माल्दिभ्सको राजधानी कुन हो ??
⇨माले
९) गौतम बुद्धको जन्म कहिले भएको थियो ??
⇨इशापुर्व ५६३ (BC 563)
१०) नेपालको पहिलो दैनिक पत्रीका कुन हो ??
⇨आवाज 
११) प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात कहिले भयो ??
⇨बि.सं. २०७५ फागुन १ गते
१२) जोडा मिलाउनुहोस ??
शुचि1 शुचि2
a) पृथ्वीसुब्बा गुरुङ १)प्रदेश नं १
b) शेरधन राई २) सुदुरपश्चिम प्रदेश
c) डोरमणी पौडेल ३) प्रदेश नं ३
d) त्रिलोचन भट्ट ४) गण्डकी प्रदेश
⇨a४ b१ c३ d२
१३) जोडा मिलाउनुहोस?? 
ताल जिल्ला
a) कल्छुमान ताल १) मुस्ताङ
b) दामोदर कुण्ड २) कपिलवस्तु
c) जगदीशपुर ताल ३) गोरखा
d) इन्द्रसरोवर ४) मकवानपुर
⇨a३ b१ c२ d४
१४) स्थानिय तह भन्नाले के बुझिन्छ ??
⇨गाउपालिका, नगरपालिका र जिल्ला सभा
१५) गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री को हुन ??
⇨जवाहरलाल नेहरु
१६) चिन र भारत दुबै देशलाई छुने नेपालका कुन कुन जिल्लाहरु हुन ??
⇨दार्चुला र ताप्लेजुङ
१७) स्लेटका लागि प्रसिद्व ठाउँ कुन हो ??
⇨बन्दिपुर
१८) क्षेत्रफलका आधारमा सानो बाट ठूलो महासागरहरु क्रमशः कुन सहि हो ??
⇨सुमेरु, कुमेरु, हिन्द, आन्ध्र, प्रशान्त
१९) बिस्वको सबैभन्दा लामो हिमनदी कुन हो ??
⇨लाम्वार्ट हिमनदी (अन्टार्कटिका) 
२०) हरेक एक डिग्री देशान्तरमा कति समय फरक हुन्छ ??
⇨४ मिनेट
२१) इन्द्रजात्राको चलन कसले चलाएका हुन ??
⇨प्रताप मल्ल
२२) जोडा मिलाउनुहोस??
कृति लेखक
a) मकैको खेति १) डायमण्ड शमशेर
b) सेतो बाघ २) कृष्णलाल अधिकारी
c) चपाइएका अनुहार ३) माधवप्रसाद घिमिरे
d) विषकन्या ४) दौलतविक्रम बिष्ट
⇨a२ b१ c४ d३
२३) जैविक विविधतामा सबैभन्दा धनी राष्ट कुन हो ??
⇨इन्डोनेसिया
२४) मातृकाप्रसाद कोइराला कति पटक नेपालका प्रधानमन्त्री भएका थिए ??
⇨२ पटक
(२००८ देखि २००९ र २०१० देखि २०११)
२५) नेपाली भाषाको उद्गमस्थल कुन ठाउँ हो ??
⇨सिंजा उपत्यका
२६) संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य रास्टहरु कुन कुन हुन ??
⇨अमेरिका, रुस, चीन बेलायत, फ्रान्स
२७) तल दिइएका बिकल्पमध्य तापको सबैभन्दा कमजोर सुचालक कुन हो ??
⇨लिड 
२८) रास्टिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषालाई बढ्दो क्रममा राख्दा कुन अप्सन सहि छ ??
⇨मगर, नेवार, तामाङ, थारु
२९) संयुक्त राष्टसंघिय विश्व पर्यटन संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ??
⇨स्पेनको मेड्रीड
३०) सन २०१८ मा भएको २१ औ बिस्वकप फुटबल कुन देशले जितेको थियो ??
⇨फ्रान्स
३१) G2G अवधारणा के संग सम्बन्धित छ ??
⇨बैदेशिक रोजगारी
३२) बिदेशी र नेपालिको संयुक्त पुजि लगानि गरि संचालन गरिएको पहिलो बैंक कुन हो ??
⇨नेपाल अरब बैंक लिमिटेड
३३) जोडा मिलाउनुहोस??
समूह क समूह ख
a) मारुनी नाच १) गुरुङ
b) कौरा नाच २) लिम्बु
c) धान नाच ३) तामाङ
d) सोरठी नाच ४) मगर
⇨a३ b४ c२ d१