महत्वपूर्ण शैक्षिक जानकारीहरु

महत्वपूर्ण शैक्षिक जानकारीहरु

नेपालको शैक्षिक इतिहास : १९१० दरबार स्कुलको स्थापना १९१५ शिक्षा हेर्ने डाइरेक्टर जनरलको व्यवस्था र कार्यालय खडा १९३२ बालागुरु षडनन्द अधिकारीको निजी प्रयासमा दिङ्लामा संस्कृत विद्यालय स्थापना १९३२ धीरसमसेर डाइरेक्टर नियुक्त भएपछी दरबार स्कुलमा सर्वसाधारणलाई केही खुकुलो १९३४ राजकीय प्रधान संस्कृत पाठशाला रानी पोखरीमा स्थापना १९५७ भाषा पाठशाला गोस्वारा स्थापना १९५८ गोरखापत्रको प्रकाशन, भाषा पाठशालाको स्थापना, नेपाली भाषामा पठनपाठनको सुरुवात १९७२ उपत्यकाबाहिर सिराहामा पहिलो अङ्ग्रेजी स्कुल चन्द्र मिडल स्कुलको स्थापना १९७५ त्रिचन्द्र कलेजको स्थापना १९७७ बन्दोबस्त इन्स्पेक्रीट अफिस खडा १९७७ मकैको खेती पर्व काण्ड १९८७ टेक्निकल स्कुलको स्थापना १९८९ कृषि स्कुलको स्थापना १९९० प्रबन्ध बोर्डको स्थापना १९९३ शिक्षा बोर्डको गठन १९९४ पास जाँच अड्डाको नयाँ सवाल प्रकाशन जसअनुसार मध्यम परीक्षा “कमेल” र “खमेल” गरी दिन पाइने व्यवस्था १९९६ शिक्षा सम्बन्धी इस्तिहार जारी २००४ आधार शिक्षा केन्द्र स्थापना २००५ विश्व विद्यालय योजना सभा गठन २००७ शिक्षा मन्त्रालयको स्थापना २००८ तत्कालीन राजा त्रिभुवनबाट महाविद्यालय उद्घाटन २००८ पुरातत्त्व विभागको स्थापना २०११ “नेपालमा शिक्षा” नामक शिक्षा क्षेत्रको पहिलो प्रतिवेदन सार्वजनिक २०१३ योजनाबद्ध प्रौढ शिक्षाको सुरुवात २०१६ नेशनल एजुकेसनल काउन्सिल खडा २०१६ त्रिभुवन विश्व विद्यालयको स्थापना