#प्राबिधिक_सहायक (प्रा.स.)तयारी कक्षा

#प्राबिधिक_सहायक (प्रा.स.)तयारी कक्षा

16 Feb 2020  2294 समाचार

#प्राबिधिक_सहायक (प्रा.स.)तयारी कक्षा

📝📝📝📝📝📝📝📝📝

प्राबिधिक सहायक को नयाँ कक्षा यहि फाल्गुण ६ गते मंगलबार बाट ।

★★★★★★★★★★★★★

प्रा.स मा निजामती सेवाका बिषय विज्ञ गुरु/हरुद्वारा अध्ययन अध्यापनको ब्यवस्था छ ।

★★★★★★★★★★★★★

नोट:- पुरानो कक्षा धमाधम भईरहेको छ ।

प्रत्येक दिन Objective को परिक्षा र Feedback

समयः बिहान ६:३० बजे र बेलुका ४:३० बजे

📝📝📝📝📝📝📝📝📝

नयाँ कक्षाको अन्तरक्रिया कक्षा

फाल्गुण ५ गते सोमबार

★★★★★★★★★★★★★

#स्थानः Shining Star (लोकसेवा तयारी)

New-Baneshwor, Sankhamul Line

Opposite of Global IME Bank

☎Ph:- 01- 4783030

📲 9851157075

📲 9840750740

केही महत्वपूर्ण जानकारीहरु

- नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?                           ►६५.९ (पूरुष ७५.१ र महिला ५७.४ प्रतिशत)
- सबैभन्दा बढी साक्षरता भएको जिल्ला कुन हो ?                      ► काठमाण्डौ (८६.३ प्रतिशत)
- सबैभन्दा कम साक्षरता भएको जिल्ला कुन हो ?                      ► रौतहट (४१.५ प्रतिशत)
- नेपालको इतिहाँसमा दोस्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ ?       ►  जयपृथ्बी बहादुुर सिंह
- नेपालमा सर्बप्रथम एस.एल.सि. बोर्डको स्थापना कहिले भएको हो ?   ►  बि. सं. १९९० कार्तिक १६

- अन्तराष्टिय पुस्तक तथा प्रतिलिपी अधिकार दिवस कहिले मनमईन्छ ?     ► मार्च २१
- अन्तराष्टिय साक्षरता दिवस कहिले मनाइन्छ ?                          ► सेप्टेम्बर ८
- बि.सं. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति रहेको थियो ?    ►  २ प्रतिशत( महिलाको ०.७ प्रतिशत)
- आ.ब. २०७६ ०७७ को कुल बजेट कति रहेको छ ?                     ► रु. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
- आ.ब. २०७६ ०७७ को बजेट कहिले ल्याईएको हो ?                    ►  २०७६ जेठ १५ गते ( अर्थमन्त्री युवराज खतिवडाले)