प्रश्न उत्तर  भाग  -३

प्रश्न उत्तर भाग -३

                                         दैनिक लोकसेवा खुराक–भाग – ३

लोकसेवा आयोग द्वारा लिइने नयाँ पाठ्यक्रममा आधारीत साखा अधिकृत, नायब सुब्बा, खरिदार वा सो सरहका पदका लागी अतिनै उपयोगी जानकारीहरु

१. २०६९ सालमा नारायणहिटी परिसरमा निर्माणको शिलान्यास गरिएको गणतन्त्र स्मारक कहिले उद्घाटन गरियो ?

उत्तर– २०७६ जेठ १५ गते

२. हालको नेपालको जिल्लाहरुको वपिर्गकरण अनुसार पहाडी जिल्लाहरु ३६ छन् भने हिमालि र तराइका जिल्लाहरु कति कति रहेका छन् ?

उत्तर– क्रमशः २० र २१

३. हालको संघिय संरचना अनुसार जम्मा स्थानीय तहको संख्या कति रहेको छ ?

उत्तर– ७५३(स्मरण हुनुपर्नेः म.नपा.६, उप म.नपा.११, न.पा. २७६, गा.पा. ४६०.७५३, त्यस्तै जम्म वडा संख्या– ६७४३ रहेको छ ।)

४. नेपालमा केबुलकारको संचालन कहिलेबाट भएको हो ?

उत्तर– बि.सं. २०५४ जेठ २७ गते

५. बि.सं. २०३२ सालमा घोसणा गरिएको जिल्ला कुन हो ?

उत्तर– कालिकोट

६. विश्वकै ठुलो चर्चित फिल्म फेस्टीबल कान्स फिल्म फेस्टीवल मा सहभागी हुने पहिलो नेपाली कलाकार को हुन् ?

उत्तर– प्रियंका कार्की (यस बर्ष सन् २०१९ मे १४–२५ सम्म भइरहेको)

७. कर्णालि प्रदशमा कहिलेबाट श्रम स्विकृति प्रदान गर्न थालिएको हो ?

उत्तर– २०७५ माघ ६ गते देखी

८. आर्थिक सर्बेक्षण २०७५–०७६ अनुसार आर्थिक बृद्धिदर कति हुने अनुमान गरिएके छ ?

उत्तर– ७.० प्रतिशत

९. क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो उपमहानगरपालीका कुन हो ?

उत्तर– घोराही, दाङ

१०. पन्ध्रौ योजनाको आधारपत्र अनुसार नेपालसँग द्विपक्षिय हवाई सम्झौता भएका देशको संख्या कति छ ?

उत्तर– ३९

हाम्रो प्रश्न तपाइको उत्तर

१. आरोहणकालागी खुल्ला गरिएको नेपालको पहिलो हिमाल कुन हो ? उत्तर–..............

२. हालै जारिभएको बजेट २०७६–०७७ मा कुल राष्ट्रिय बजेटको कति प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याइएको छ ? उत्तर–.........

३. जनसंख्याको आधारका सबैभन्दा सानु गा.पा. कुन हो ? उत्तर–......

४. राराताल समुद्रि सतहबाट कति उचाइमा रहेको छ ? उत्तर–........

५. कामरिता शेर्पाले २४ औ पटक २०७६ जेठ ७ गते सगरमाथाको सफल आरोहण गरेर किर्तिमान कायम गरेका हुन् भने उनले २३ औं पटक कहिले सगरमाथाको सफल आरोहण गरेका थिए ? उत्तर–.......

(नोट– माथि उल्लेखित हाम्रो प्रश्न तपाइको उत्तर अन्तर्गत रहेका प्रश्नहको सहि जवाफ भोली बेलुकाको दैनिक लोकसेवा खुराक भाग ४ मा पस्किने छौ। तपाइहरुको अमुल्य उत्तरको प्रतिक्षामा रहनेछौं )