शिक्षक सेवा / प्रा‍.स./ बि.नी. तयारीका लागी अत्यन्तै महत्वपूर्ण

शिक्षक सेवा / प्रा‍.स./ बि.नी. तयारीका लागी अत्यन्तै महत्वपूर्ण

21 Feb 2020  1113 शिक्षक सेवा

                                   ♦♦♦♦♦♦ शिक्षक सेवा अायाेग/  वि.नी. / प्रा. स. बहुउपयोगी वस्तुगत प्रश्नोत्तोर♦♦♦♦♦♦
                                                                    खण्ड १ शिक्षाको दार्शनिक र समाजशास्त्रीय आधार
१. शिक्षा शब्दको उत्पत्ति कुन भाषाबाट भएको हो ?
👉️ संस्कृत
२. बालकमा भएका अन्तरनिहित शक्तिलाई बाहिर ल्याई उसको सर्वाङ्गीण विकासमा लाग्नुलाई शिक्षा भनिन्छ यो शिक्षाको कुन अर्थ हो ? 👉️ विश्लेषणात्मक अर्थ
३. शिक्षाको वास्तविक अर्थले के जनाउँछ ?
👉️ पुर्णता प्राप्ति
४. "शिक्षा त्यही चीज हो जसले व्यक्तिलाई आत्माविश्वासी र निःस्वार्थी बनाउँछ " 👉️ ऋग्वेद
५. शिक्षा अरु केही होइन बानीहरुको विकास हो ? 👉️ रुसो
६. पृथ्वी ज्ञान भन्दा शुद्ध चीज अरु केही छैन ? 👉️ भागवत् गिता
७. शिक्षा स्वतन्त्रताको लागि हो ? 👉️ उपनिषद्
८. मानिसको सम्पूर्ण क्षमताको विकास नै शिक्षा हो ?
👉️ जोन डिवे
९. मानिसको सम्पुर्णताको विकास नै शिक्षा हो ? 👉️ कान्ट
१०. प्रत्येक मानिसका मस्तिष्कमा वर्तमान वैध विचारहरु ग्रहण गराउने माध्यम शिक्षा हो ? 👉️ सोक्रेटस
११. मानिसका आन्तरिक शक्तिहरूको प्राकृतिक सन्तुलन र प्रगतिशील विकास शिक्षा हो । 👉️ पेस्तालोजी
१२. शिक्षा बाहिर फक्रान बाँकी रहेको तर भित्र फक्रिएको वस्तु हो
👉️ फ्रोबेल
१३. शारीरिक विकासका लागि खानाको र सामाजिक विकासका लागि शिक्षा आवश्यकता पर्दछ ? 👉️ जोन डिवे
१४. बोट बिरुवाहरुको विकास गोडमेलद्वारा हुन्छ भने मानिसको क्षमता विकास शिक्षाद्वारा हुन्छ 👉️ जोन लक
१५. शिक्षालाई पुस्तकीय ज्ञानको संज्ञा दिने शिक्षाविद् को हुन ?
👉️ टि रेमन्ट
१६. स्वास्थ्य शरिरमा स्वास्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो
👉️ अरस्तु
१७. आकस्मिक रुपमा सिक्नु शिक्षाको कस्तो स्वरुप हो
👉️ अनियमित शिक्षा
१८. अनौपचारिक शिक्षाको स्वरुप तत्कालीन उपयोगितामा आधारित, समय शिक्षण प्रक्रिया र पाठ्यवस्तु लचिलो हुनुको साथै कस्तो हुनुपर्छ ? 👉️ जीवन निर्वाह गर्न सहयोगी हुने
१९. वास्तवमा भन्नुपर्दा जीवन पर्यन्त शिक्षा भन्नाले कस्तो शिक्षालाई जनाउँछ ? 👉️ अनौपचारिक शिक्षा
२०. Pedagogy of the oppressed कसको योगदान हो ?
👉️ पाउलो फ्रेरेर
२१. शिक्षा त्रिमुखी प्रक्रिया हो ? 👉️ जोन डिवे
२२. एउटा सिङ्गो मानिसको सम्पूर्ण विकास नै शिक्षा हो ?
👉️ Comenius क्मनियुस
२३. आत्मानुभुति नै शिक्षा हो ? 👉️ शंकराचार्य
२४. पृथ्वीमा ज्ञानभन्दा शुद्ध अरु चिज केही छैन ?
👉️ भागवत गिता
२५. शिक्षाको अर्थ देशको तालिम र राष्ट्र प्रतिको माया हो ?
👉️ कौटिल्य
२६. "उपयुक्त समयमा सुख र दु:ख अनुभव गर्ने शक्ति शिक्षा हो " यसले मानिसको शरीर आत्मामा सौर्न्दर्य विकास गराउछ र उसमा क्षमताको प्रदर्शन गराउछ ? 👉️ प्लेटो
२७. शिक्षा जीवनको तयारी होइन तर जीवन स्वयं हो
👉️ जोन डिवे
२८. शिक्षा एक बाट अर्कोमा गरिने जीवनको हस्तान्तरण हो ?
👉️ एडर्वाड थ्रिङ
२९. मानिस भित्र अदृश्य रुपमा रहेका सर्वमान्य विचारलाई प्रष्टफुटन गराउनु नै शिक्षा हो ? 👉️ शुकरात
३०. स्वास्थ शरीरमा स्वास्थ मस्तिष्क निर्माण वा सिर्जना गर्ने कार्य नै शिक्षा हो ? 👉️ अरस्तुत
३१. मानिसको जन्मजात रुपमा प्राप्त शक्तिहरूको स्वाभाविक सुमधुर तथा प्रगतिशील विकास नै शिक्षा हो 👉️ पेस्तालोजी
३२. शिक्षा भनेको व्यक्तिहरुका असल नैतिक चरित्रको विकास गर्नु हो ? 👉️ हार्वट
३३. शिक्षा व्यक्तिको सम्पूर्णताको विकास हो जसले उसलाई सक्षम तुल्याउछ ? 👉️ कान्ट
३४. शिक्षा भनेको व्यक्तिका सम्पूर्ण सक्षमताहरुको विकास गर्नु हो जसले उनीहरूलाई आफ्नो वातावरणलाई नियन्त्रण गर्न सम्भावनालाई प्राप्ति गर्न सघाउछ ? 👉️ जोन डिवे
३५. बोट बिरुवाहरुको विकास गोडमेल द्वारा हुन्छ भने मानिसको बिकास शिक्षा बाट हुन्छ ? 👉️ जोन लक
३६. परिपक्व व्यक्ति बाट अपरिपक्व व्यक्तिले उद्देश्यमुलक र व्यवस्थीत रुपबाट निर्देशन र अनुशासनको आधारमा प्रभाव पार्ने कार्यलाई शिक्षा भनिन्छ ? 👉️ रेडेन्सन
३७. मानव जातिको आध्यात्मिक प्राप्तिमा व्यक्तिको क्रमिक रुप योजना नै शिक्षा हो ? 👉️ बटलर
३८.शिक्षा भनेको बालकको समग्र सम्पूर्ण व्यक्तित्वको विकास हो जसको आधारमा उसले आफ्नोे क्षमता अनुसार मानव जीवनमा मौलिक योगदान पुर्‍याउन सक्छ ? 👉️ टिपी नन
३९. पुर्ण जीवनको तयारी नै शिक्षा हो ? 👉️हर्वट स्पेन्सर
४०. भविष्यको तयारी नै शिक्षा हो ? 👉️ कान्ट
४१. शिक्षा आर्जन गरिएको क्रियाकलाप बानीहरुको संगठन हो जसले व्यक्तिलाई भौतिक र सामाजिक वातावरणमा योग्य बनाउछ ?
👉️ जेम्स
४२. " Education is life, life is growth there fore education is growth "
👉️ John Dewey
४३.नयाँ नयाँ ज्ञान सीप चेतना तथा धारणा प्राप्त गर्ने प्रक्रियालाई के भनिन्छ ? 👉️ सिकाइ
४४. प्याभलवको कन्डिसनिङमा CR ले के जनाउदछ ?
👉️ अस्वभाविक प्रतिक्रिया
४५. व्यवहारवादी सिद्धान्तका प्रतिपादक को हुन ?
👉️ वाटसन
४६. शिक्षण प्रविधिमा प्रयोग हुने स्वशिक्षण संयन्त्रको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ? 👉️ प्रा. प्रेसी
४७. Dialectic model कसले अगाडि सारेको हो
👉️ सुकरात
४८. शिक्षणमा प्रभाव पार्ने तत्वहरु के के हुन ?
👉️ प्रेरणा र पुर्नबल, अभ्यास, सामाजिक र व्यक्तिगत तत्व
४९. किनर बक्स सिकाइको कुन सिद्धान्तमा प्रयोग गरिएको थियोे ?
👉️ क्रियापुरक सम्बन्ध प्रत्यावर्तन
५०. आंशिक वा पुर्ण रुपमा प्राणीको आवश्यकता पुर्ति गर्ने बलियो सम्वलकलाई के भनिन्छ ? 👉️ स्वभाविक उद्दिपक
५१. सम्बन्ध प्रत्यावर्तन सिकाई सिद्धान्त अनुसार साहचार्यमा के चाहिन्छ ? 👉️ CS, UCS, CR, UCR
५२. प्रत्यक्षीकरण कुन सिकाइ सिद्धान्त हो ?
👉️ अन्तरदृष्ट्रि सिकाइ
५३. सम्बन्ध प्रत्यावर्तन सिकाइ सँग सम्बन्धित मनोबैज्ञानिक को हुन ? 👉️ प्याभलव
५४. तालिम अप्राप्त कुकुरलाई मासु दिदा र्याल आउनु कुन प्रतिक्रिया हो । 👉️ स्वभाविक प्रतिक्रिया
५५. क्रियात्मक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त कसको हो ?
👉️B.F. स्किनर
५६. स्वभाविक उद्दिपक भन्नाले के बुझ्नुपर्छ ?
👉️ आंशिक वा पुर्णरुपमा आवश्यकता पुर्ति गर्ने सम्बलक
५७. instrumental learning कुन सिकाइ सिद्धान्त सँग सम्बन्धि रहेको छ ? 👉️ क्रियात्मक सम्बन्ध प्रत्यावर्तन
५८. सिकारु सक्रिय रहने सिकाइ सिद्धान्त कुन हो ?
👉️ क्रियात्मक सम्बन्ध प्रत्यावर्तन
५९. क्रियात्मक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तमा स्किनरले के को प्रयोग गरेका थिए ? 👉️ मुसो र परेवा
६०. क्रियात्मक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तले के कुरामा जोड दिन्छ ?
👉️ प्रतिक्रिया ( क्रियाकलाप )
६१. Pre- Gang को उमेर कुन अवस्थाको विशेषता हो ?
👉️ प्रारम्भिक बाल्यावस्था
६२. खप्टिएको अवस्था भन्नाले कुन अवस्थालाई जनाउदछ ?
👉️ यौवनावस्था
६३. मानव विकास भन्नाले के हो ?
👉️ गुणात्मक परिवर्तन
६४. मानव शरीरमा देखिने वृद्धि र बालकको शारीरिक तथा मानसिक प्रक्रियामा आउने परिवर्तनलाई के भनिन्छ ?
👉️ बाल विकास
६५. बाल्यावस्थाका कति वटा चरणहरु रहेका छन ?
२ चरण
६६. बाल्यावस्थाका चरणहरु के- के हुन ?
👉️पुर्वाबाल्यावस्था र उत्तरबाल्यावस्था
६७. मानव व्यबहारको विभिन्न पक्षको अध्ययन गर्ने विज्ञानलाई ... ... भनिन्छ ?
👉️मनोविज्ञान
६८. मनोबैज्ञानिकहरुका अनुसार ५ बर्षमा बालकले कति शब्दहरु जान्नु पर्दछ ? 👉️२२०० शब्द
६९. मानव जीवनमा सबैभन्दा छोटोे अवस्था कुन हो ?
👉️ यौवनावस्था
७०. प्रयत्न र भुल सिकाइ सिद्धान्तको प्रतिपादन कसले गरेका हुन ? 👉️ E.L थर्नडाइक
७१. थर्नडाइकले प्रयत्न र भुल सिकाइ सिद्धान्तमा कुन प्राणीको प्रयोग गरेका थिए ? 👉️ विरालो
७२. अन्तरदृष्टि सिकाइको प्रयोग शिक्षण क्षेत्रमा मुलतः कुन रुपमा प्रयोग गरिन्छ ?
👉️ अवधारणा निर्माण र समस्या समाधान
७३. सिकेका कुरा स्मृति चिन्हका रुपमा मन मस्तिष्कमा संचित हुनुलाई के भनिन्छ ? 👉️ धारण
७४. धारण गरेकोे कुरा आवश्यकता अनुसार प्रयोग गर्नुलाई के भनिन्छ ? 👉️ स्थान्तरण
७५. सिकेका कुरा प्रत्यावहन गर्ने क्षमता वा दक्षता गुमाउनुलाई के भनिन्छ ? 👉️ विस्मृति ( विस्मरण)
७६. सीप सिकाइको पहिलो चरण कुन हो ?
👉️ तयारी
७७. "सिकारुका क्रियाकलापहरु जागृत गर्ने दिगो बनाउने र परिचालन गर्ने प्रक्रिया उत्प्रेरणा हो" 👉️ C.W. Good
७८. सम्लम्बन भनेको के हो ?
👉️ कुनै कार्यलाई मजबुत तुल्याउने कार्य
७९. सम्वलनका प्रकारहरु के के हुन ?
👉️ सकारात्मक र नकारात्मक संवलन ८०. नेपाली पढेकोलाई अङ्ग्रेजी पढ्न गाह्रो हुनु कुन सिकाई स्थान्तरको उदाहरण हो ? 👉️ नकारात्मक स्थान्तरण
८१. "ग्रहण गरिएका तथ्यहरु धारण गरिरहन नसक्नु विस्मरण हो" याे कसकाे भनाइ हाे ? 👉️ मनु Manu
८२. सिकाइको Good Road भन्नाले के बुझिन्छ ?
👉️ उत्प्रेरणा
८३. अभ्यास भनेको के हो ?
👉️ कुनै पनि प्रतिक्रियालाई पुनः दोहोर्‍याउनु
८४. मास्लोले प्रेरणा श्रृङखला अनुसार पहिलो श्रृङखला शारीरिक आवश्यकता हो भने अन्तिम कुन हो ? 👉️ आत्मानुभुति
८५. मास्लोले प्रेरणा श्रृङखला कहिले प्रतिपादन गरेका थिए ?
👉️ सन १९५४
८६. जोन डिवेका अनुसार शिक्षणका तिन तत्व के के हुन ?
👉️ शिक्षक, विद्यार्थी , सामाग्री ८७. कुन शिक्षण योजनाले केही समयका लागि शिक्षण सामाग्री अनिवार्य गरेको थियो ? 👉️ राशिपयो २०२८
८८. ज्ञान प्राप्ति शिक्षाको कुन दर्शनसँग सम्बन्धि रहेको छ ?
👉️ आदर्शवाद
८९. नेपालमा पहिलोपटक विज्ञान दिवस कहिले मनाइयो ?
👉️ वि.स २०७०-६-१
९०. युनेस्को दिवस कहिले मनाइन्छ ?
👉️ नोवेम्बर ४
९१. "I can't teach anybody anything. I can only make then think " यो भनाइ कसको हो ? 👉️ सुकरात
९२. संस्कृत शिक्षाका प्रथम डाइरेक्टर को हुन ?
👉️ हेमराज पाण्डे
९३. अनुवाद बाट जन्मेको वादलाई के भनिन्छ ?
👉️ प्रकृतिवाद
९४. नेपालको पहिलो शिक्षा सचिव को हुन ?
👉️ जगत बहादुर सिंह
९५. सामाजिक पृथकताको उमेर भनेर मानव विकासको कुन अवस्था लाई चिनिन्छ ?
👉️ पुर्व वयस्क अवस्था १८-४०
९६. मानव वृद्धि भन्नाले के बुझिन्छ 👉️ संख्यात्मक परिवर्तन
९७. मानव विकासको क्रममा सबैभन्दा छोटोे समयावधि कुन हो ?
👉️ प्रारम्भिक शिशु अवस्था
९८. शिशु गर्भास्थामा कति दिन सम्म रहन्छ ?
👉️ २८० दिन सम्म
९९. सामान्यतया गर्भको तापक्रम कति हुन्छ ?
👉️ १००° फ्रेनाइट
१००. सिर्जनात्मक उमेर कुन अवस्थाको विशेषता हो ?
👉️ उत्तर बाल्यावस्था
१०१. विकासको पठार स्थिति देखापर्ने मानव विकासको अवस्था कुन हो ?. 👉️ नवजात शिशु अवस्था