ना सु बिशेष सामान्य ज्ञान

ना सु बिशेष सामान्य ज्ञान

ना सु बिशेष विविध जानकारी
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦

१. भिजिट नेपाल-२०२० को मस्कटमा के को प्रतिक चिन्ह राखिएको छ ?
उत्तरः हिममानव यति ।

२. विश्वमा सर्वप्रथम चिठीमा टिकट टाँस्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो ?
उत्तर: बेलायत ।

३. ईन्टरनेटको पाँचौ पुस्ता (5G) मा स्वीचिङ डिभाइसको रूपमा के प्रयोग गरिन्छ ?
उत्तरः Biochips

४. नेपाल सरकारले देशमा विद्यमान रहेका पाँचवटै विकास क्षेत्र कहिले खारेज गर्ने निर्णय गर्‍यो ?
उत्तर: २०७५ चैत्र २८

५. विश्वको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कहाँ पर्दछ ?
उत्तर : चेरापुन्जी, भारत ।

६. नेपालको एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?
उत्तर : राप्ती (चितवन र दाङ) ।

७. नेपालमा मोबाइल सेवा कहिलेदेखि सुरु भएको हो ?
उत्तर : वि.सं. २०५६

८. कोषको शक्ति गृह (Power house of cell) भनेर के लाई चिनिन्छ ?
उत्तर: माइटोकोन्ड्रीया ।

९. सजिबहरुको वैज्ञानिक नाम कुन भाषाका दुई शब्दहरुबाट राख्‍ने चलन छ ?
उत्तर: ल्याटिन (Latin) भाषा ।

१०. मानव मुटुको बाहिरी भागमा रहेको पातलो आवरणलाई के भनिन्छ ?
उत्तर: पेरिकार्डियम (Pericardium) झिल्ली ।

११. प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदिको किनारमा पर्दछ ?
उत्तर: कालिगण्डकी नदि ।

१२. ‘प्रत्येक शब्द, विचार र कर्मले तिम्रो भाग्य निर्माण गर्छ’ यो भनाइ कस्को हो ?
उत्तर: विवेकानन्द ।

१३. नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?
उत्तर: सर्लाही (२० स्थानीय तह) ।

१४. प्रदेश नं ४ लाई के नामकरण गरिएको छ ?
उत्तर: गण्डकी प्रदेश ।

१५. सन् २०२० को ओलम्पिक खेल कहाँ हुँदैछ ?
उत्तर: टोकियो, जापान ।

१६. 'पहाडकी रानी, नगदेबालीको खानी’ उपनामले चिनिने जिल्ला कुन हो ?
उत्तर: इलाम ।

१७. लण्डनमा सम्पन्न मिस वर्ल्ड-२०१९ को उपाधि जित्न सफल प्रतियोगी टोनी-एन सिंह कुन देशकी हुन् ?
उत्तर: जमैका।

१८. काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (SAG) मा नेपालले कति स्वर्ण पदक जित्यो ?
उत्तर: ५१ स्वर्ण पदक ।

१९. `जीवन काँडा कि फूल´नामक उपन्यासका उपन्यासकार को हुन् ?
उत्तर: झमक कुमारी घिमिरे ।

२०. नेपालमा मात्र पाइने पंक्षी कुन हो ?
उत्तर: काँडे भ्याकुर ।

२१. नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर को हुन् ?
उत्तर: हिमालय सम्शेर जबरा ।

२२. पृथ्वीको सतहमा गुरुत्व प्रवेगको औसत मान कति हुन्छ ?
उत्तर: ९.८ m/s२

२३. लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो?
उत्तर: महासामन्त ।

२४. भगवान पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ?
उत्तर: राजा प्रचण्डदेव ।

२५. सुगौली सन्धि कहिले भएको थियो ?
उत्तर: सन् १८१६ मार्च ३ ।

२६. What is the full form of WIFI?
उत्तर: Wireless Fidelity.

२७. What is the full form of SIM?
उत्तर: Subscriber Identity Module.

२८. बुलबुले ताल कुन जिल्लामा पर्दछ ?
उत्तर: सुर्खेत ।

२९. What is the fullform of ATM ?
उत्तर: Automatic teller machine.

३०. अग्रेजी साहित्यका महाकवि को हुन् ?
उत्तर: वीलीयम शेक्सपियर ।

                                    Best Wishes