ना सु बिशेष- समसामयीक जानकारी

ना सु बिशेष- समसामयीक जानकारी

 

                                                    कुन कार्यक्रमकाे सुरुवात कहाँबाट

♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦

१) वालविवाह मुत्त नगरपालिका – वुद्द्भुमि नगरपालिका (२०७६ भदाै १०)
२) पहिलाे पुर्ण साक्षर नगरपालिका -तानसेन (पाल्पा)
३) पहिलाे पुर्ण साक्षर गाउँपालिका -हेम्जा (कास्कि)
४) पहिलाे पुर्ण साक्षर जिल्ला -ललितपुर
५) पहिलाे पुर्ण साक्षर अन्चल -राप्ती
६) पहिलाे इ भिलेज – फत्तेपुर (वाँके)
७) पहिलाे माइक्राे इन्डस्ट्रिज भिलेज – सुर्खेत
८) पहिलाे खाेपयुत्त जिल्ला – पाल्पा
९) पहिलाे वालमैत्रि स्थानिय सासन सन्चालित नगर – परासिकाे सुनवल
१०) बायाे भिलेज नमुना कार्यक्रम लागु – तनहुँ
११) दुधमा आत्मनिर्भर नेपालकै पहिलाे जिल्ला – काभ्रेपलान्चाेक
१२) पहिलाे धुवाँमुत्त गाउँ – नुवाकाेतकाे चतरा
१३) पहिलाे खुल्ला दिशामुत्त गा. वि. स. -तनहुँकाे वन्दिपुर
१४) पहिलाे खुल्ला दिशामुत्त जिल्ला – कास्कि (२०६८)
१५) पहिलाे खुल्ला दिशामुत्त अन्चल – धाैलागिरी
१६) नेपालकाे पहिलाे वातावरणमैत्रि वडा – ढिकुरपाेखरि ९ कास्कि
१७) एक घर दुइ विरूवा कार्यक्रम – विरेन्द्रनगर सुर्खेत
१८) एक गाँउ एक पाेखरि कार्यक्रम पहिलाे सन्चालन गर्ने जिल्ला -धनकुटा
१९) पहिलाे पर्यटकिय गाउँ – स्याङजाकाे सिरूवारि
२०) भुक्षयमुत्त गाउँ – काेशेलि गाउँ, डडेलधुरा

♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
1.इरानि_फोर्सको_प्रमुख_कासिम_सुलेमानिको_निधन
>> 2020 january 3

2. भारतले_लिपुलेख_सहितको_नक्सा_जारि
>> 2019 november 3

3. दिल्लीमा जनस्वास्थ्य संकटकाल घोषणा
*******************************
•सन २०१९ नोभेम्वर २ मा
•अत्यधिक वायु प्रदूषणका कारण

4.जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी
*******************************
•‘माथिल्लो त्रिशुली-१’ मा
•२ सय १६ मेगावाट उत्पादन क्षमताको
•४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर
•कोरियाली कम्पनी ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट
२०७६ कार्तिक १५ मा उक्त लगानीका लागि सम्झौता गरेको

5. इस्लामिक स्टेटका प्रमुख मारिए
*******************************
•अबु बकर अल-बग्दादी
•सन २०१९ अक्टोवर २६ मा मारिए
•डोनाल्ड ट्रम्पले अक्टोवर २७ मा घोषणा
•अमेरिकी फौजद्वारा सिरियामा मारिएका

6.ज्ञानेन्द्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान
*******************************
•ज्ञानेन्द्र मल्ल
•वि. स. २०७६ कात्तिक १३ गते
•उनी सन् २००९ देखि राष्ट्रिय टोलीका उप-कप्तान रहि आएका थि

7.हिमाल आरोहणमा नेपाली युवाको नौलो किर्तिमानी
*******************************
•नेपाली आरोही निर्मल पुर्जाले बनाए
•सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर
•उनले चढेका हिमाल र सफल आरोहणको मिति:
•अन्नपूर्ण, नेपाल, एप्रिल २३
•धौलागिरी, नेपाल, मे १२
•कञ्जनजङ्गा, नेपाल, मे १५
•सगरमाथा, नेपाल, मे २०
•लोत्से, नेपाल, मे २२
•मकालु, नेपाल, मे २४
•नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
•जी १, पाकिस्तान, जुलाई १५
•जी २, पाकिस्तान, जुलाई १८
•के २, पाकिस्तान, जुलाई २४
•ब्रोड पिक, पाकिस्तान, जुलाई २६
•चो यू, नेपाल, सेप्टेम्बर २३
•मनास्लु, नेपाल, सेप्टेम्बर २७
•शीशापाङ्मा, चीन, अक्टोबर २९

8.Doing business index 2020
*******************************
•नेपाल ९४ औ स्थानमा
•शीर्ष स्थानमा ५ राष्ट्र क्रमश; -
•पहिलो ⇨न्युजिल्याण्ड
•दोस्रो ⇨सिंगापुर
•तेस्रो ⇨हङकङ्
•चौथो ⇨डेनमार्क
•पाचौ ⇨दक्षिण कोरिया

10.जापानी सम्राट्को राज्यारोहण
*******************************
•जापानका सम्राट् नारूहितोले
•सन 2019 अक्टोवर 22 मा औपचारिक राज्यारोहण गरेका
•पिता अकिहितोले राजगद्दी परित्याग

11.विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती
*******************************
•यूनाइटेड अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीनजिकै (अक्टोवर 22 मा) एउटा टापुमा फेला परेको

12.राजा महा वाचिरालङ्कनले खोसे 'पत्नी'का सबै राजकीय उपाधि
*******************************
•22 अक्टोबर 2019 मा

13.दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान
*******************************
•सन 2019 अक्टोवर 18 मा
•नासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर 'स्पेसवाक'को नयाँ कीर्तिमान बनाएका छन्

14.नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास
*******************************
•वि. स. २०७६ कात्तिक ४ गते
•प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका
•२.७ किलोमिटर लामो हुने (प्रवेश मार्गसहित ५.५६ किमी)

15.राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा सार्वजनिक
*******************************
•वि.स.२०७६ कात्तिक ३ मा
•नारा:-"मेरो गणना मेरो सहभागिता"
•जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने छ.!

16.‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना
*******************************
•वि.स. २०७६ कात्तिक १ गते उद्घाटन गरिएको
•महावीर पुनको नेतृत्वमा
•युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुन केन्द्रका अध्यक्ष

17.NRNA को नयाँ अध्यक्ष चयन
*******************************
•कुमार पन्त निर्वाचित भएका छन्
•वि.स २०७६ कात्तिक १ मा

18.संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक
*******************************
•वि.स २०७६ भदौ २४
•ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो
•सय, हजार र २५ सय दरका

19.मदन पुरस्कार २०७५
*******************************
•रणहार कृतीका लागी
•लेखक योगेश राज
•पुरस्कार राशी ४ लाख

20.जगदम्वा श्री पुरस्कार २०७५
*******************************
•बैरागी काईला(तिल विक्रम नेम्बाङ) लाई
•नेपाली बाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत
•पुरस्कार राशी ४ लाख

21.नेपालकै पहिलो बालविवाहमुक्त नगरपालिका
*******************************
•कपिलवस्तुको बुद्धभूमि नगरपालिका
•वि.स २०७६ भदौ १० गते

22.पद्मश्री साहित्य पुरस्कार २०७५
*******************************
•‘छुटेका अनुहार’लाई दिईने
•निबन्धकार रमेश सायनको संस्मरण
•पुरस्कार राशी २ लाख रहेको

23.पद्मश्री साधना सम्मान २०७५
*******************************
• डा.महेशराज पन्त
•पुरस्कार राशी २ लाख रहेको

24.मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन
*******************************
•२०७६ भदौ २४ गते (2019 Sept 10)
•दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम
•मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटर गरी ६९.०८ किमी मा पाईप विछ्याईएको छ

25.‘टोर्नाडो’को नेपाली नामकरण ‘घुम्रपात’
*******************************
⇨२०७५ चैत १७ गते बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको।

26.सन् २०२२ को विश्वकप फुटबलको आधिकारिक प्रतिक सार्वजनिक
*******************************
•सन २०१९ सेप्टेम्वर ३ मा
•कतारको राजधानी दोहामा प्रतिक चिन्ह सार्वजनिक गरिएको

27.पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण
*******************************
•'गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको
•सन २०१९ अगस्त २९ मा

28.वरिष्ठ साहित्यकार दीक्षितको निधन
*******************************
•वि.स २०७६ साउन ३० गते
•दीक्षितको ९७ वर्षको उमेरमा आज निधन

29.युवा बर्ष मोति पुरस्कार २०७५
*******************************
•शङ्कर चापागाईं

30.प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरुस्कार - २०७५
*******************************
⇨वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत लाई
⇨प्रथम पटक २०७६ असोज ३ संविधान दिवशको दिनमा वितरण गरिएको
⇨पुरुस्कार राशि - रु ५ लाख

31.भोकमरी सुचकाङ्क 2019
*******************************
•नेपाल 73 औ स्थानमा(20.8 अंक)
•जम्मा 117 देश मध्ये
•पहिलो स्थानमा :- बेलारुस रहेको (समान अंकसहित अन्य 17 राष्ट्र रहेका)
•अन्तिम स्थानमा; - सेन्ट्रल अफ्रिकन रिपव्लिक

32.छैठौ ईन्टिग्रीटी आईकन नेपाल २०१९
*******************************
•काजीमान राईलाई
•हाल उहाँ चुलाचुली गाउँपालिका, ईलामको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ
•Accountability Lab ले हरेक वर्ष प्रदान गर्ने
•सक्षम,ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई

33.सन् २०१९ को विश्वको प्रेरणादायी १०० महिला सूची
*******************************
•नेपालकी बोनिता शर्मा पर्न सफल भएकी
•महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिला सूचीमा राखिएको
•शर्मा सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक हुन्

34.फिफा द बेस्ट अवार्ड २०१९
*******************************
•उत्कृष्ट पुरुष खेलाडी ⇨लियोनल मेस्सी(अर्जेन्टिना/ बार्सिलोना)( सबैभन्दा धेरै ६ पटक)
•उत्कृष्ट महिला खेलाडी ⇨मेगन रापिनोइ(अमेरिका र रिजन Fc)

35.नोवल पुरस्कार २०१९..!!
*******************************
☆रसायन शास्त्रतर्फको नोबेेल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••••••••••••
१.अमेरिकाका -जोन गनडईनफ
२.अमेरिकाका -स्टियाले विटिङहाम
३.जापानका -अकिरा योसिन्हो
⇨ lithium-ion batteries को विकास गरेवापत ३ जना वैज्ञानिकलाइ संयुक्तरुपमा प्रदान गरिएको हो । लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमासमेत प्रयोगमा ल्याइन्छ ।

☆भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••••••••••••
१.क्यानडाली-अमेरिकी -जेम्स् पिबल्स
२.स्वीट्जरल्याण्डका -माइकल मेयर
३.स्वीट्जरल्याण्डका -डिडे क्वेलो
⇨ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरिएको हो।

☆चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार - २०१९
••••••••••••••••••••••••••••••••••••••••••••••••••••
१.अमेरिकाका- विलियम काएलिन
२.बेलायतका- सर पिटर र्‍याट्क्लिफ
३.अमेरिका- ग्रेग सिमेन्जा
⇨कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाए वापत ३ वैज्ञानिकलाइ संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो ।

☆साहित्य नोवल पुरस्कार २०१९
•••••••••••••••••••••••••••••••••••••••
१.सन् २०१८ का लागि पोल्यान्डकी उपन्यासकार- ओल्गा टोकारजुकले पाएकी छन्
२.सन् २०१९ का लागि अस्ट्रियाका -पिटर ह्यान्डकेलाई दिइएको छ।
⇨७६ वर्षीय अस्ट्रियन नाट्यकार सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गर्न सिपालु मानिन्छन्।
⇨आफ्नो समयका व्यावसायिक रूपमा अत्यधिक सफल लेखकमा गनिने ५७ वर्षीय पोलिस लेखक तोकाचु‌कले जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताको आधारमा पुरस्कार दिइएको

☆नोवल शान्ती पुरस्कार २०१९
••••••••••••••••••••••••••••••••••
१.ईथियोपियाका प्रधानमन्त्रि -अबि अहमद अलि लाई
⇨शान्ति र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न उनले गरेका प्रयासहरूको लागि, र विशेष गरी छिमेकी इरिट्रियासँगको सीमा विवाद सुल्झाउने निर्णायक पहलको लागि।

☆अर्थशास्त्र तर्फको नोवल पुरस्कार २०१९
••••••••••••••••••••••••••••••••••••••••••••
१.भारतका-अभिजीत बनर्जी
२.फ्रान्स की-एस्तर डुफलो
३.अमेरिकाका-माइकल क्रेमर
⇨उनीहरूको वैश्विक गरीबी निवारणको प्रयोगात्मक दृष्टिकोणको लागि।

36.दशौँ लिगलिगे दौड २०७६
*******************************
⇨विजेता ;- पर्वतका अनिष थापामगर(चौथो पटक)
⇨चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनुभएको हो
⇨दौडका विजेतालाई राजाका रुपमा एक रात पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।

37. नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्ष
*******************************
⇨चतुरबहादुर चन्द विजयी
⇨वि.स २०७६ असोज ११ गते
⇨५९ जना मतदाता रहेकोमा चतुरबहादुर चन्दले ४४ मत प्राप्त गर्दै जित सुनिश्चत गर्नुभएको हो

38.चिनिया राष्ट्रपती सि चिनफिङको नेपाल भ्रमण..!!
*******************************
•सन 2019 अक्टोवर 12-13 (असोज 25-26)मा
•23 वर्षपछि चिनिया राष्ट्रपतीको नेपाल भ्रमण भएको
•भ्रमणका क्रममा नेपाल र चीनबीच २० वटा सम्झौतामा (१८ समझदारीपत्र र २ लेटर अफ

39.प्रदेश नम्बर ५ ले पायो लोक सेवा आयोगको अध्यक्ष
*******************************
•अध्यक्ष डिलाराम भट्टराई
•वि.स २०७६ साउन २८ मा
•आयोगका अध्यक्ष डिलाराम भट्टराईले उच्च

40. विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री
*******************************
•सान्ना मरिन(३४ वर्षीय)
•फिनल्यान्डकी
•10 December 2019 मा सपथ ग्रहण
•सोशल डेमोक्रेटिक पार्टीले

41. 69 औ Miss World 2019
*******************************
•Toni Ann Singh ले जितिन
•उनी जमैकाकी हुन

42. मानव विकास सूचकांक 2018
*******************************
•नेपाल १ सय ४७औं स्थानमा
•मानव विकास सूचकांक ०.५७९
• प्रथम पाच देश; - नर्वे,स्वीट्जरल्याण्ड,आईसल्याण्ड,जर्मनी, हङकङ
•अन्तिम पाच देश; -नाईजर, साउथ अफ्रीकन रिपव्लिक, चाड, दक्षिणी सुडान, बुरुण्डी

43. Time Person of the Year २०१९
*******************************
•ग्रेटा थनवर्ग घोषित भईन
•उनी स्वीडेनकी १६ वर्षीया जलवायु परिवर्तन अभियन्ता हुन
•चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको
•स्वडेनी वातावरण अभियन्ता

44. ‘नाष्ट प्रविधि पुरस्कार’ २०७६
*******************************
कुलमान घिसिङ

44. ‘पुतली बाजे’लाई मानार्थ नेपाली नागरिकता
*******************************
•पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने
•नेपाल सरकारको २०७६ कात्तिक २९ गते

45. मन्त्रिमण्डलको पुनर्गठन
*******************************
•वि.स. २०७६ मंसिर ४ गते
•नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम
•२५ सदस्यीय (२१ मन्त्रि र ३ राज्यमन्त्रि)
•प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।
•यसअघि विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।

46. प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष नियुक्त
*******************************
•सुरेशमान श्रेष्ठ (पुर्व सचिव)
•वि.स. २०७६ मंसिर २ गते शपथ ग्रहण गरेका
•कात्तिक २९ गते श्रे

47. Bank of the year 2019
>> मेघा बैंक

48.नेपालमा बोलिने भाषाको सङ्ख्या १२९
*******************************
•नेपालमा १२३ भाषा बोलिने गरेकोमा ६ वटा नयाँ भाषाको पहिचान भएको छ
•भाषा आयोगले २०७६ कात्तिक १८ गते
•पहिचान भएका नयाँ भाषामा ;-
१.राना थारु ⇨कञ्चनपुर
२.नार फु ⇨मनाङ
३.चुम (स्यार) ⇨गोरखा
४.नुब्री (लार्के) ⇨गोरखा
५.पोइके ⇨डोल्पा
६.सेराके (सेके) ⇨मुस्ताङमा बोलिने
•भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी

49.नयाँ प्रदेश प्रमुखहरुको नियुक्ती
*******************************
•वि. स २०७६ कात्तिक १८ गते
•प्रदेश नम्बर १ ⇨सोमनाथ अधिकारी प्यासी (कास्की)
•प्रदेश नम्बर २⇨ तिलक परियार (बाँके)
•प्रदेश नम्बर ३⇨विष्णु प्रसाई (झापा)
•गण्डकी प्रदेश ⇨ अमिक शेरचन (चितवन)
•प्रदेश नम्बर ५ ⇨ धर्मनाथ यादव (सिराहा)
•कर्णाली प्रदेश⇨गोविन्द कलौनी (डडेल्धुरा

50. 13 अाैं साग खेल कहिले देखि कहिलेसम्म भयो ?
>> 2019 Dec 1-10(2076 मंसिर 15-24)

♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦