१. नेपालमा पहिलो पटक आर्थिक गणना कहिले सुरु भयो ?
क. २०७५ बैसाख ३ ख. २०७५ बैसाख १ ग. २०७५ जेठ १ घ. २०७५ असार १
२. पारिजात स्मृती सम्मान, २०७४ कसलाई प्रदान गरियो ?
क. समालोचक डिआर पोखरेल ख. अस्टलक्ष्मी साक्य ग. सान्तकुमार राई घ. प्रभात सापकोट
३. ूसमृद्ध नेपाल सुखी नेपालीू मुख्य नारा राखेर आ.व. २०७५÷ ०७६ को नीति तथा कार्यक्रम सरकारले कहिले प्रस्तुत ग¥यो ?
क. २०७५ जेठ ८ ख. २०७५ बैसाख ८ ग. २०७५ चैत्र ८ घ. २०७४ जेठ ८
४. परमाणु सिद्धान्तका पिता भनेर कसलाई चिनिन्छ ?
क. जोन डाल्टन ख. माइकल फाराडे ग. सर आइज्याक न्युटन घ. चाल्र्स डार्वीन
५. रपमति र र राजमति कसका रानीको नाम हो ?
क. यक्ष मल्ल ख. गुणकामदेव ग. प्रताप मल्ल घ. लक्ष्मीकामदेव
६. सगरमाथाको प्रवेशद्वार भनेर...............लाई चिनिन्छ । यो समुद्र सतहबाट ................ मिटरको उचाइमा रहेको छ ।
क. नाम्चे बजार, ३४५० ख. सल्लेरी, ३५४० ग. नाम्चे बजार, ३५४० घ. किमाथाङ्का, ३४५०
७. ग्रीनल्याण्ड पछिको दोस्रो ठूलो टापू न्यु गिनी ९ल्भध न्गष्लभब० टापू कुन महाँसागरले घेरिएको छ ।
क. प्रशान्त महाँसागर ख. आन्ध्र महाँसागर ग. सुमेरु महाँसागर घ. हिन्द महाँसागर
८. क्षेत्रफलको आधारमा मरुभुमिहाई ठुलोबाट सानु क्रममा मिलाउनुहोस्स्
क. अरेबियन, गोबी, कालाहारी, पाटागोनिया ख. गोबी, अरेबियन, कालाहारी, पाटागोनिया
ग. गोबी, अरेबियन, पाटागोनिया, कालाहारी घ. अरेबियन, गोबी, पाटागोनिया, कालाहारी
९. देशको नाम र राजधानीको नाम एउटै भएकोमा तलकामध्ये कुन मिल्दैन ?
क. लग्जम्बर्ग ख. सान मारिनो ग. जिबुटी घ. सिसेल्स
१०. रानी पोखरीको बारेमा बिचार गर्नुहोस्स्
१. रानी पोखरीको निर्माण कार्य वि. सं. १७२७ मा पुुरा भएको हो ।
२. यो पोखरीलाई नेवारी भाषामा दिइएको नाम ुन्हुँ पुखुु को अर्थ नयाँ पोखरी भन्ने हो ।
३. रानी पोखरीको उत्तर पूर्ब र उत्तर– पश्चिम कुनामा भैरवको मन्दिर स्थापना गरिएको छ।
क. १ मात्र सहि ख. २ र ३ मात्र सहि ग. १ र ३ मात्र सहि घ. सबै सहि